एनआरएनए आयरल्याण्डको अध्यक्षमा कोइराला

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डको छैंठौ रास्ट्रीय महाधिवेसन सोमबार सम्पन्न भएको छ । राजधानी डब्लिन स्थित टिचर्स हलमा सम्पन्न महाधिवेसनबाट निबर्तमान सल्लाहकार समेत रहनुभएका नवराज कोइराला अध्यक्ष्यमा निर्बिरोध निर्वाचित हुनुभयो । एनअरएनए आइसीसी सदस्यमा राजन काफ्ले, उपाध्यक्ष्यमा अन्तिम उप्रेती र लोक त्रिपाठी बिजयी हुनुभएको छ भने महिला उपाध्यक्ष्यमा चन्द्रकला निरौला , महासचिबमा उज्वल … Continue reading एनआरएनए आयरल्याण्डको अध्यक्षमा कोइराला